HealthMinistry Archives | Page 2 of 2 | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार
अमेरिकाद्वारा स्वास्थ्य मन्त्रालयलाई एक सय थान भेन्टिलेटर सहयोग

काठमाडौं, २८ कार्तिक । कोभिड-१९ विरुद्धको लडाईमा सहयोग पु¥याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । […]

भारतद्वारा स्वास्थ्य मन्त्रालयलाई २८ वटा भेन्टिलेटर सहयोग

काठमाडौं, २३ कार्तिक । भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच […]

स्वास्थ्य मन्त्रालयलाई ९४ सय ५७ सेट पीपीई हस्तान्तरण

काठमाडौं, १८ कार्तिक । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री […]

सरकारी अस्पताललाई धरौटी शुल्क नलिइ उपचार गर्न सरकारको निर्देशन

काठमाडौं, १६ कार्तिक । सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न निर्देशन दिएको छ । सरकारी निर्देशन अनुसार भन्दै […]

जहाँ जुन अवस्थामा छौँ, त्यही दशैं मनाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको संक्रमण बढी रहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । प्रवक्ता […]

संक्रमित चिकित्सकको शिघ्र उपचारको लागि हेलिकप्टरको व्यवस्था गर्न चिकित्सक संघको माग

काठमाडौं, १६ असोज । नेपाल चिकित्सक संघले काठमाडौं उपत्यकाबाहिरका कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको शीघ्र उपचारका लागि काठमाडौं ल्याउनको निमित्त […]

पीसीआर परीक्षणमा मात्र ३ अर्ब भन्दा बढीको खर्च : मन्त्रालय

काठमाडौं, ५ भदौ । मन्त्रालयले आजसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड […]

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौं, ५ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण

काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या […]

थप ४ सय ८४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४ हजार ४३२ पुग्यो

काठमाडौं, २८ साउन । बुधबार नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या […]

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं, २७ साउन । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

स्वास्थ्य मन्त्रीको शुभकामना – ‘सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस’

बाँचियो भने सत्ता प्राप्ती गर्ने लडाई फेरीपनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लडने यो नै अन्तिम युद्ध होइन् । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । – मन्त्री ढकाल

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं, २५ साउन । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

‘इनफ इज इनफ’का अभियन्ता र सरकारबीच १२ बुँदे सहमति

काठमाडौं, २५ साउन । पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोनाको खर्च पारदर्शी बनाउनुपर्ने लगायत माग राखेर आमरण अनशन बसेको इनफ इज […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);