Tag: नेकपा (एकीकृत समाजवादी)
नेकपा (एकीकृत समाजवादी) ले मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समितिको बैठकले मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको […]
एमालेको प्रतिवाद गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफूमाथि प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रतिवाद गर्ने निर्णय गरेको छ […]
प्रदेश–२ मा एमालेका दुई सांसद एकीकृत समाजवादीमा
जनकपुर । प्रदेश–२ मा नेकपा एमालेका थप दुई जना प्रदेश सभा सदस्य नेकपा (एकीकृत समाजवादी) पक्षमा लागेका छन् । एमाले […]
उपचारका लागि भारत गएका झलनाथ खनाल नेपाल फर्कंदै
काठमाडौं । भारतमा उपचार गराईरहेका पूर्वप्रधानमन्त्री एवं नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार नेपाल फर्किने भएका छन् […]
चाँडै सरकारमा सहभागी हुने माधव नेपालको घोषणा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । पार्टी गठनपछि बिहीबार पहिलो […]
दल दर्तापछि एकीकृत समाजवादीको पहिलो पत्रकार सम्मेलन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका […]
चार महिनापछि नेकपा (एकीकृत समाजवादी) मुलुककै सबैभन्दा ठूलो पार्टी बन्छ : मेटमणि चौधरी
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले आफ्नो दल आगामी चार महिनामा मुलुककै सबैभन्दा ठूलो पार्टी बन्ने […]
नयाँ पार्टी गठन गर्न ढिला भयो भनेर कराउने साथीहरुले नै धोका दिनुभयो : गंगालाल तुलाधर
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता गंगालाल तुलाधरले मध्यमार्गी नेताहरुले अन्तिम समयमा धोका दिएको आरोप लगाएका छन् । […]
रस्साकस्सीपछि खनालको हस्ताक्षर प्रमाणीकरण, एमालेका दुई सय पाँचमध्ये माधव समूहमा ५५ केन्द्रीय सदस्य खुले
काठमाडौं । सशरिर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत अडानवाट निर्वाचन आयोगपछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः […]
चन्द्रागिरी हिल्समा माधव नेपालको ब्रिफिङ : ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्यो
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमालेको ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका […]
नेकपा (एकीकृत समाजवादी)का पदाधिकारीको टुंगो राष्ट्रिय सम्मेलनबाट
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल पदाधिकारी चयन नगर्ने भएको छ । चन्द्रागिरी रिसोर्टमा भएकाे नेपाल समूहको […]
चन्द्रागिरीबाट माधव नेपालको सन्देश : नेतृत्व हस्तान्तरण भए निःशर्त फर्कन्छु
काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै नेकपा (एकीकृत समाजवादी) पार्टी घोषणा गरेका माधवकुमार नेपालले दोस्रो पुस्तामा […]