कमल थापा Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
रवि लामिछानेज्यु सहकारी ठगिको आरोपलाई दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ ?

काठमाडौं,२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नवनियुक्त गृहमन्त्रीलाई सहकारी ठगिको आरोप लागेको भन्दै सो आरोपलाई दुधको […]

कमल थापाले दिए जनमत संग्रह गर्न माधव नेपाललाई चुनौती

काठमाडौं, २ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जनमत संग्रह गर्न चुनौती दिएका छन् […]

तेस्रो जनआन्दोलनको तयारीमा छौँः कमल थापा

काठमाण्डौ, भाद्र २९ || राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताउनुभएको छ । […]

मुलुकलाई संकटमुक्त गराउन संघीय गणतान्त्रिक शासन व्यवस्था अन्त्य हुुनुपर्छः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको […]

समाजवादको उच्चतम परिभाषा ‘सर्वे भवन्तु सुखिन’ होः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले भन्ने गरेको समाजवादको उच्चतम परिभाषा सर्वे भवन्तु सुखिन, सर्वे […]

समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ : कमल थापा

काठमाडौं, १४ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको बताएका छन् […]

थापाको अंगालोमा लिङ्देन, समर्थकले ताली बजाए

काठमाडौं । पार्टीको चुनावमा कमल थापालाई हराएर अध्यक्ष बन्न सफल भएका राजेन्द्र लिङ्देनले आज पृथ्वी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना गरिएको […]

लिङदेन र थापाले गरे चियापानको छट्टाछुुट्टै आयोजना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले दिउँसो […]

कमल थापाको ‘थेसिस’ : धर्म, संस्कृति र परम्पराको रक्षा गर्दा देश विकास हुन्छ 

काठमाडौं । देशको विकास नभएको भन्दै जनताले बारम्बार असन्तुष्टि जनाउँदै आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले […]

कमल थापाले भने- राप्रपा नेपाल युवाहरूको पार्टी हो 

नवलपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई […]

कमल थापाले भने- बाटो बिराएका थियौँ, अब सच्चिन्छौँँ

रामेछाप । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले बाटो बिराएको भन्दै अब सच्चिएर अघि बढ्ने बताएका छन् । संवैधानिक राजतन्त्र […]

महिलाको हकहित र अधिकारको रक्षाका लागि राप्रपा नेपाल प्रतिबद्ध : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन्। राप्रमसं […]

छोरी र भतिजाको नै साथ पाएनन् कमल थापाले, अझै लिङ्देन नेतृत्वको राप्रपा केन्द्रीय सदस्य  

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर नेपाल प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)मा अध्यक्षको जिम्मेवारी सम्हालेका कमल थापालाई पारिवारिक […]

हिजोसम्म सिमित घेराभित्र थियौं, अब खुला छौं, सबै साथीहरूलाई स्वागत छ : कमल थापा  

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका […]

कमल थापाले साथ खोजे पुराना नेता कार्यकर्ताको, भोलि पार्टी घोषणा गर्दै

काठमाडौं । कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा […]

के होला कमल थापाको पार्टीको चुनाव चिह्न ?

काठमाडौं । हिन्दुवादी नेता कमल थापाले दर्ता गर्न लागेको पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी’ रहने चर्चाबीच उक्त पार्टीको चुनाव चिह्नबारे […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);