मधेस प्रदेश
नियमविपरीत चल्ने सवारीसाधनमाथि मधेश प्रदेश ट्राफिककाे कारबाही, राजस्व संकलनमा ३५ प्रतिशतले वृद्धि
रौतहट। मधेश प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथिकाे कारबाहीलाई तीव्रता दिएकाे छ। प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तिब्र रुपमा […]
आफ्नो प्रचार छाडेर प्रभु साह इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा
बारा। रौतहट–३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह आफ्नो चुनावी प्रचार प्रसारलाई छाडेर बारा क्षेत्र नं. ४ को […]
सिरहा- ३ मा पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा
सिरहा। आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा सिरहा-३ मा सत्ता गठबन्धन र नेकपा एमाले, जसपा गठबन्धनबीच […]
बयलगाडामा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
जनकपुर। महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर […]
तराई मधेस जनता पार्टी (टाइगर्स)द्धारा निर्वाचन बहिष्कार
भैरहवा। सरकारले आफूहरूसँग गरेकाे सम्झौता कार्यान्वयन नगरेकाे भन्दै तराई मधेस जनता पार्टी (टाइगर्स)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेकाे छ । भैरहवामा मंगलबार पत्रकार सम्मेलन […]
कमला नदीमा भुतमेला, धामीझाँक्रीको घुइँचो फोटो फिचर
सिरहा । प्रत्येक वर्षजस्तैं यस वर्षको कार्तिक पूर्णिमाका अवसरमा कमला नदी किनारमा भुतमेला लागेको छ । पहेँलो धोती र सारी […]
जनकपुरमा बोलेरो दुर्घटना : नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते
जनकपुरधाम। बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना […]
फोहोर नउठेको भन्दै जितपुरसिमरावासीले लगाए उपमहानगर कार्यालयमा ताला
बारा। जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् । फोहोर नउठ्दा पुरै […]
सिरहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच कडा प्रतिस्पर्धा हुने
सिरहा। सिरहा-२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरू बीच कडा प्रतिस्पर्धा हुने […]
मनमाैजी महतो
महोत्तरी। मनोनयनको अघिल्लो रात जसपाबाट एमाले प्रवेश गरी उम्मेदवार बनेका महोत्तरी १ का लक्ष्मी महतो आफ्नै अभिव्यक्तिका कारण विवादस्पद बन्दै […]
मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संघर्ष आवश्यकः अध्यक्ष यादव
सप्तरी। जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहवाट प्राप्त उपलब्धीलाई संस्थागतका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् । राजविराज नगरपालिका वडा नम्बर २ को […]
मन्त्री नै हेलमेटविना बाइकमा सरर…..
बारा । निजगढ नगरपालिका(१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका थिए बारा–१ का उम्मेदवार तथा बहालवाला खानेपानी मन्त्री […]
बारा १ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार घरदैलाेमा
बारा। बारा १ मा प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार अच्युत मैनाली र (ख) का जसपा उम्मेदवार सरोज यादवले घरदैलाे कार्यक्रमलाई निरन्तरता […]
निर्वाचन क्षेत्रका समृद्धिका लागि मैले पुन: जित्नुपर्छ : थापा
महोत्तरी । एमाले नेतृ तथा महोत्तरी १ (क) की उम्मेदवार शारदादेवी थापाले निर्वाचन क्षेत्रको आधारभूत आवश्यकता पूरा गर्न निक्कै काम बाँकी रहेको […]
आचारसंहिताविपरीत छठ घाटमा चुनावी ब्यानर
बारा । निर्वाचन आचारसंहिताविपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका- १ स्थित रामजानकी […]
मिथिलाञ्चलमा छठको रौनक, आज दोस्रो दिन खरना
सिरहा। सिरहासहित तराईका जिल्लामा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आजका दिन खरना गरिँदै छ । कात्तिक शुक्ल […]




