सुदूरपश्चिम प्रदेश Archives | Page 17 of 76 | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार
सुदूरपश्चिममा ठूलो दल बन्दै कांग्रेस, तर नेतृत्वमा छैन सन्तुष्टि

धनगढी । स्थानीय तहको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुग्नै लाग्दा सुदूरपश्चिममा नेपाली कांग्रेस पहिलो दल हुने निश्चित देखिन्छ […]

दार्चुलाबाट तिस कि.मि. पश्चिम भारतमा केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं ।बैशाख २८ गते बुधबार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन […]

गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक

बैतडी । बैतडीको डिलासैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले स्थानीय क्याम्पसका प्राध्यापकमाथि निर्घात कुटपिट भएको छ । पुर्चौडी […]

कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ मा दुइओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका […]

बैतडीमा कोदालो प्रहारबाट एक युवकको मृत्यु

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका-७ मा काेदालाे प्रहारबाट एक युवककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय […]

हावाहुरीले स्कुलको छानो उडायो हावाहुरीले स्कुलको छानो उडायो 

बैतडी । बुधबाराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका-७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ । बर्षासँगै […]

बझाङमा पाँच वर्षीया बालिका बलात्कृत

काठमाडौं । बझाङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला […]

लम्कीचुहा प्रमुखमा कांग्रेसका दुई उम्मेद्‌वार : सुशीलालाई आधिकारिकता, भक्तबहादुरको मनाेनयन रद्द

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेकोमा सुशीला शाहीले आधिकारिकता पाएकी छन् । लम्कीचुहा नगरपालिकाको मेयरमा […]

डडेल्धुरामा फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा […]

अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

अछाम । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, […]

भूकम्प र आगलागी सम्बन्धी कृतिम घटना अभ्यास 

बैतडी । बैतडीमा भूकम्प र आगलागीसम्बन्धीको कृतिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिती बैतडी र नेपाल रेडक्रस […]

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

धनगढी । कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणकाे गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा […]

समाजवादीलाई पाखा लगाउँदै दार्चुलामा कांग्रेस र माओवादीले गरे चुनावी भागबन्डा

दार्चुला । दार्चुलामा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पाखा लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबन्डा टुंग्याएका छन् । […]

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ 

धनगढी । १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्ला […]

सत्ता गठबन्धनको निर्णय अस्वीकार गरे कांग्रेस अछामका तीन पालिकाले

अछाम । सत्ता गठबन्धनले स्थानीय तहकाे निर्वाचनमा तालमेलकाे सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् । साँफेबगर […]

स्थानीय तह निर्वाचन : अछाममा एमालेकाे उम्मेद्‌वारी सिफारिस प्रक्रिया जारी

अछाम । आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेद्‌वारी सिफारिको प्रक्रिया चलिरहेको छ । जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा […]