बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका-७ मा काेदालाे प्रहारबाट एक युवककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय श्याम ऐर रहेका छन् । छिमेकी वीरबहादुर ऐर र श्यामबीच खानेपानीकाे विषयमा विवाद हुँदा प्रहार भएकाे काेदालाे लागेर उनकाे मृत्यु भएकाे हाे । शवकाे पाेष्टमार्टम गर्ने तयारी भइरहेकाे छ भने काेदालाे प्रहार गर्ने वीरबहादुरलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
बैतडीमा कोदालो प्रहारबाट एक युवकको मृत्यु
ताजा समाचार
पल शाहको मुद्दामा दुवैपक्षलाई झिकाउन अदालतको आदेश
१८ मिनेट अघि
नौलेक फाउण्डेशनद्धारा दुई शिक्षकको बिदाई
३३ मिनेट अघि
आज पहाडी र हिमाली भेगमा हिमपात हुने
३९ मिनेट अघि
यी हुन् नेपालसहित विश्वका १० विनाशकारी भूकम्प
४७ मिनेट अघि
परवेज मुशर्रफको आज कराँचीमा दाहसंस्कार गरिने
१ घन्टा अघि