बगमती प्रदेश
टुटलको आवरणमा भ्याट असुली
काठमाडौं, ९ माघ । टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता नभई […]
धेरै कर्मचारीको मोह संघमा नै समायोजन हुने
काठमाडौं, ९ माघ । संघमै समायोजन हुने चाहना कर्मचारीको संख्या अत्यधिक रहेको पाइएको छ । समायोजनमा जान फारम भरेका कु्ल ७७ हजार […]
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
काठमाडौं, ९ माघ । व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फित्र्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले उनको खाता रोक्का […]
नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक छलफल यही हप्ताबाट सुरु
काठमाडौं, ८ माघ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफल […]
प्रवक्ता घिमिरेले भने-‘भूकम्प पीडित अनुदान सहायता रकम दिन सकिदैन’
काठमाडौं, ८ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित अनुदान सहायता रकम स्थानीय तहलाई हस्तान्तरण गर्न नसकिने स्पष्ट पारेको छ । […]
मेलम्ची खानेपानी परियोजना फेरि अन्यौल
अप्सरा गौतम काठमाडौं, ८ माघ । २० वर्ष अघि निर्माण सुरु गरीएको मेलम्ची खानेपानी परियोजना अन्यौलमा परेको छ । खानेपानी मन्त्री विना […]
रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्थायी शिक्षक आन्दोलनमा
भक्तपुर, ८ माघ । अस्थायी र करारमा कार्यरत शिक्षकहरुले आफूहरुको रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै सरकारलाई दवाव दिन सुरु गरेका छन् । […]
ओली सरकार कम्युनिष्ट हो भन्दा लाज लाग्ने दिन आयो : अमिक शेरचन (भिडियो सहित)
काठमाडौं, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी देशको सबैभन्दा ठुलो राजनितिक शक्ति हो । उसैको नेतृत्वमा सरकार संञ्चालन भईरहेको छ ।त्यो ठुलो […]
ब्रिटिस गोर्खा सैनिकको माग गरिदिन सरकारलाई महराको आग्रह
काठमाडौं, ८ माघ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधन गर्न ब्रिटिस सरकारसँग पहल गरिदिन नेपाल सरकारलाई आग्रह […]
काठमाडौँको थापाथली आसपास केन्द्र बनाएर भूकम्पको धक्का
काठमाडौं, ८ माघ । : काठमाडौँका केही भागमा मंगलबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ। बिहान ११ बजेर २६ मिनेटमा कम्पन भएको राष्ट्रिय […]
डा. संग्रौलाले भने – ‘ओली, प्रचण्ड र देउवा माथि नियोजित प्रहार भइरहेछ’ (भिडियो सहित)
काठमाडौं, ८ माघ । बरिष्ठ अधिवक्ता तथा पुर्वमहान्याधिवक्ता डा.युवराज संग्रौलाले प्रधानमन्त्रीले देशको लागि योगदान गर्न आहवान गरे आफु कटटु लगाएर […]
ओली सरकारबारे डा.युवराज संग्रौलाको खास खुलासा, बलियो सरकार किन लुरे भयो ? (भिडियोसहित)
काठमाडौं, ७ माघ । नेपालको राजनीति विचित्र ढंगबाट अघि बढिरहेको छ संबिधान सभाको निर्बाचन अगाडी राजिनिती दलहरुले संबिधान जारी भएपछि मुलुक […]
नयाँ नेपालले लिलामीमा सेयर नपाउनेलाई आजदेखि पैसा फिर्ता गर्दै
काठमाडौं, ७ माघ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ । लगानीकर्ताले […]
१५ मिनेटका लागि काँग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई […]
नेपालको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु
काठमाडौं, ७ माघ । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र […]
आजबाट स्वस्थानी सुरु, शालीनदीमा मेला
काठमाडौं, ७ माघ । शङ्करापुर नगरपालीकामा अवस्थित धार्मिक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मिक मेला सुरु […]




