प्रदेश
लगानी सम्मेलन अन्तिम चरणमा: ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना
काठमाडौं, १२ चैत । समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको […]
निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया सिफारिस
काठमाडौं, १२ चैत । निर्वाचन आयोगको प्रमुख आयुक्तमा सचिव दिनेशकुमार थपलिया सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन […]
मन्त्रालयले टेरेनन् अख्तियारलाई
काठमाडौं, १२ चैत । कर्णाली प्रदेश सरकारका मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अटेर गरेका छन् । कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन खर्चमा […]
विप्लवबारे प्रधानमन्त्री र रक्षामन्त्रीबीच मतभेद
काठमाडौं, १२ चैत । सरकाले नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ । तर उसलाई हेर्ने दृष्टिकोणमा […]
आँखा अस्पताल निर्माण गर्न डेढ करोड दान
काठमाडौं, १२ चैत । भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीडा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरै […]
संवैधानिक निकायः प्रतिपक्षीको अनुपस्थितिबिनै धमाधम सिफारिस
काठमाडौं, १२ चैत । प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका […]
गृह मन्त्रालयकाे सहसचिवकाे नाममा साढे पाँच कराेड ठगी
काठमाडौं, १२ चैत । गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र […]
पशुपतिमा थरीथरीका चन्दन
काठमाडौं, १२ चैत । पशुपतिनाथमा श्रीखण्ड बाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन […]
पेट्रोल पम्पमा भारतीय लर्को, कमिसनको लोभले नेपालीलाई बेवास्ता
काँकरभिट्टा, १२ चैत । झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन । यो समाचार आजको […]
१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाकाे तयारी
काठमाडौं, १२ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ […]
फोहोर व्यवस्थापन नहुँदा धनगढी उपमहानगर क्षेत्र दुर्गन्धित
श्रवण देउवा कैलाली, ११ चैत । कैलालीको धनगढी उपमहानगरपालिकामा अहिले फोहोर व्यवस्थापन गर्न समस्या देखिएको छ । फोहोर व्यवस्थापन गर्ने […]
सरकार असफलतातिर उन्मुख रहेको डा. भट्टराईको दाबी
काठमाडौं, ११ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री […]
रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै
काठमाडौं, ११ चैत । रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज ३ बजे बस्दैछ । अयोधीप्रसाद […]
छ महिनादेखि शिक्षक अनुपस्थित, विद्यार्थीको पठनपाठनमा असर
अछाम, ११ चैत । अछाम जिल्लाको एक विद्यालयमा शिक्षक ६ महिनादेखि अनुपस्थित हुँदा विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको छ । विद्यार्थीको […]
वर्ष दिनदेखि प्रधानध्यापक सम्पर्कबिहीन, ८ लाख हिनामिना गरेकाे उजुरी
रूकुम, ११ चैत । पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक बालकुमार शर्मा बिदा नै नलिई एक वर्षदेखि घर बस्दै आएका […]
५० पाइल माग गर्दा २६ जनाको मात्रै आवेदन
काठमाडौं, ११ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना मा गरेकोमा २६ जनाको मात्रै आवेदन […]




