मुख्य समाचार
फर्नेश आयलमा मुलुक आत्मनिर्भर बन्न सक्ने, थोत्रा टायर तथा ट्युबको भारततर्फ तस्करीले थप्याे चुनाैती
तिलोत्तमा । उद्योगी अजयमान श्रेष्ठले थोत्रा टायर तथा ट्युब प्रशोधन गरी फर्नेश आयल उत्पादन गर्ने उद्योग स्थापनाको सोच बनाउँदा डा. […]
लगानी जुटाउँदै ४३९ मेगावाटको वेतन कर्णाली जलविद्युत् आयोजना
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका र अछामको ढकारी गाउँपालिकाबीचको कर्णाली नदीमा बन्ने वेतन कर्णाली जलविद्युत् आयोजनाले लगानी जुटाउने अन्तिम तयारी […]
उपमेयर कप : एक क्लबले चार विभागीय खेलाडी लिन पाउने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका तीन क्लबसहित विभागीय टोलीलाई सिधै प्रवेश दिँदा उपमेयर […]
विनियोजन विधेयक पारित, सरकारलाई बजेट खर्च गर्ने बाटो खुला
काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो । एमाले […]
केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको रिट कार्की र चुडालको इजलासमा
काठमाडौं । एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले […]
एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक पारित गरिँदै
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका […]
आज सोमबार सुनको मूल्य तोलामा २ सय रूपैयाँले गिरावट
काठमाडौं । आज सोमबार सुनको मूल्य तोलामा २ सय रूपैयाँले गिरावट आएको छ । आज सोमबार सुन प्रतितोला ८८ हजार […]
रसियामा पुटिनको पार्टीलाई बहुमत
एजेन्सी । रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न […]
तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने
एजेन्सी । तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको […]
काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानू
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले […]
अर्थतन्त्र ‘सट डाउन’ भएपछि छिटाे छिटो विधेयक पारित गर्ने तयारी
काठमाडौं । इतिहासमा पहिलो पटक राज्य कोषको रकम खर्च गर्न नसकेर अर्थतन्त्र ‘सट डाउन’को अवस्थामा पुगेपछि सरकारले आज बिनियोजन विधेयक […]
चीनतर्फका नाका बन्द हुँदा चाैंरी बिक्री भएन
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका -७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्षअघि ३२ वटा चाैंरी थिए। तर अहिले उनीसँग चाैंरीकाे संख्या […]
अझै चल्न सकेन रेल (भिडियो सहित)
काठमाडौं । जनकपुरको कुर्थाबाट जयनगरसम्म चलाउन भनेर नेपालमा रेलभित्र भित्राएको एक वर्ष पूरा भएको छ । भारतले विस्तार गरिदिएको ब्रोडगेज […]
उपत्यकामा रहेका विद्यालय खोल्ने वा नखोल्नेबारे अन्योल (भिडियो सहित)
काठमाडौं । लामो समय बन्द रहेका काठमाण्डौ उपत्यकामा रहेका विद्यालय खोल्ने वा नखोल्नेबारे अन्योल भएको छ । कोरोनाको जोखिम कायम […]
रेडपाण्डाका छालासहित युवक पक्राउ
जाजरकोट । प्रतिबन्धित् हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । रेडपाण्डाको […]
तीनवटा विवाह गर्ने वडाध्यक्षले संविधान दिवसमा पाए माफी
सुर्खेत । संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन् । तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ […]




