मधेस प्रदेश Archives | Page 116 of 119 | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार
दाइजोले टीकाटालो रद्द, परिवारले ५० हजार दाइजाे दिन नसक्दा आत्महत्या

पर्सा, १३ फागुन । दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी […]

२ हजार तिर्न नसक्दा गाउँ ‘अनागरिक’, साहुकहाँ थन्कियो नागरिकता

काठमाडौं, १२ फागुन । जनकपुरधाम – ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौदेखि साहुको सन्दुकमा थुनिएको छ । सिवरतीले […]

सरकारी गाडी चालकको श्रीमतीको नाममा करोडौँ जग्गा

बारा, १२ फागुन । प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा […]

सिमरामा एक सय ५१ किलोको माला लगाएर देउवालाई स्वागत

सिमरा, ८ फागुन । नेपाली कांग्रेसका सभापति एवंम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको माला लगाएर स्वागत […]

शौच गर्न जाँदा छोएको निहुँमा कुटिए डोम आमाछोरी

लहान, ८ फागुन । दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन […]

बलात्कारपछि घाँटी थिचेर हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

जनकपुरधाम, ८ फागुन ।  बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा मगरलाई धनुषा प्रहरीले सार्वजनिक […]

भारतीय ज्वाइँलाई छोरा भन्दै नेपाली नागरिकता दिने पक्राउ

राजविराज, ७ फागुन । भारतीय नागरिक रहेका ज्वाइँलाई छोरा बनाई नेपाली नागरिकता दिलाउने एक व्यक्तिलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ […]

प्रदेश २ सरकारको प्रगति विवरण सार्वजनिक

जनकपुरधाम, ३ फागुन । प्रदेश २ सरकारले पनि सरकार गठनको एक वर्ष पुगेको अवसरमा सरकारको प्रगति विवरण सार्वजनिक गरेको छ […]

भुक्तानी लिएरपनि काम नगर्ने ठेकेदारलाई चाँडै निर्माण सम्पन्न गर्न जिप्रकाको निर्देशन

अनुप तिवारी बीरगंज, ३ फागुन । पर्सामा लामो समय देखि बिकास निर्माणका योजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई जवाफदेही बनाउन स्थानीय प्रशासनले […]

आफ्नो अपहरणको नाटक गरि परिवार संग १५ लाख रकम बार्गेनिङ गर्ने पक्राउ

धनुषा, ३ फागुन । धनुषा प्रहरीले आफ्नै नक्कली अपहरणको नाटक गरेर परिवारसंग फिरौती रकम माग गर्ने एक युवक सहित टोलीलाईनै प्रक्राउ गरेको […]

भारतीय उखु आयात गर्न पाउने किसानमारा निर्णय

सिराहा, २९ माघ । नेपाली किसानको उखुले बजारै पाएको छैन। उद्योगीले दिनुपर्ने रकम पनि किसानलाई दिएकै छैनन्। यस्तो बेला सरकारले भारतीय […]

विपी उद्यानको जग्गामा सहिद पार्क बनाउने निर्णयप्रति कांग्रेसको आपत्ति

काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वीरगंजमा विपी उद्यान निर्माणका लागि छुटयाइएको जग्गामा प्रदेश २ को सरकारले […]

बोक्सीको आरोपमा जिउँदै जलाउने धम्कीसहित कुटपिट

लहान, २६ माघ ।  सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । […]

कबाडीमा अढेको १३ वर्षीय बालिका जीवन

जनकपुरधाम, २६ माघ ।  जनकपुरकी रुक्सना खातुन १३ वर्ष पुगिन् । घर नजिकै स्कुल पनि छ । प्रदेश सरकारले ‘बेटी […]

सीसी क्यामेराबाट वन्यजन्तुको सुरक्षामा सेना खटिने

काठमाडौं, २६ माघ । पर्सा राष्टिय निकुञ्जमा तीव्र गतिको सवारी साधनकधा कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि सीसी क्यामेरामार्फत निगरानी […]

सरस्वतीको मूर्ति बनाउन मूर्तिकारलाई भ्याई नभ्याई

शौरभ यादब सप्तरी, २४ माघ  । बसन्त पञ्चमी नजिकिएसंगै सप्तरीका मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन व्यस्त भएका छन् । ज्ञानको देवीको रुपमा […]