सीसी क्यामेराबाट वन्यजन्तुको सुरक्षामा सेना खटिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सीसी क्यामेराबाट वन्यजन्तुको सुरक्षामा सेना खटिने

sena

काठमाडौं, २६ माघ । पर्सा राष्टिय निकुञ्जमा तीव्र गतिको सवारी साधनकधा कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि सीसी क्यामेरामार्फत निगरानी गरिने भएको छ । निकुञ्जअन्तर्गत पर्ने पूर्वपञ्चिम राजमार्गमा तीव्र गतिमा सवारी साधन सञ्चालन हुने सडक हुँदै ओहोरोदोहोर गर्ने क्रममा सवारी साधनले ठक्कर दिँदा जन्यजन्तु घाइते हुनुका साथगै मृत्युसमेत हुने गरेको छ ।

निकुञ्जभित्र खुला सडक हुने भएकाले सवारी साधन तीव्र गतिमा चल्ने गरको छ । निकुुञ्जको सुरक्षाको  जिम्मेवारी पाएको नेपाली सेनाले सवारी साधनलाई सीमित गतिमा सञ्चालन गर्न बारम्बार आग्रह गरे पनि चालकहरुले कार्यान्वयन गरेका छैनन् । यो समाचार  नेपाल समाचार पत्रमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);