कर्णाली प्रदेश Archives | Page 3 of 65 | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार
जिल्ला अस्पतालमै छैन जीवनजल

सुर्खेत।  सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव छ,  जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् […]

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

काठमाडौं। कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिलाको प्रतिनिधित्व शून्य देखिएको छ। कर्णाली प्रदेशका प्रत्यक्षतर्फको २४ सिटमा महिला […]

जहाँ योजना सम्झौता तीन दिन लाग्छ

सुर्खेत। हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयलाई तीन दिन पैदल हिँडेर योजना सम्झौता गर्नु पर्ने बाध्यता रहेको । […]

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

सुर्खेत। मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर रावत , उपप्रमुख सरिता सिंह लगाएत प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी एक्कासी भानुभक्त […]

सिंजा क्षेत्रका ३७० घरधुरी बाढीपहिराे प्रभावितलाई राहत प्रदान

जुम्ला। जुम्लाको सिंजा उपत्यकमा पर्ने तीनवटा गाउँपालिकाका ३७० घरधुरीलाई राहत वितरण गरिएको छ। कनकासुन्दरीका १५० घरधुरी, हिमा गाउँपालिका १२० घरधुरी […]

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने 

जुम्ला। चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की चार महिनाअघि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा स्वास्थ्य उपचारका लागि गएकी थिइन् । मधुमेहकी रोगी कार्कीले […]

१५ वर्षपछि माओवादी जुम्ला इन्चार्जमा नरेश भण्डारी 

जुम्ला। नेकपा माओवादी केन्द्रले पोलिटव्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला ईन्चार्ज तोकेको छ । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जुम्ला […]

चर्चामा आउन उठे २२ उम्मेदवार, तर कटेन १०० भोट

सुर्खेत। कर्णाली प्रदेशका १० जिल्लामा १०० भोट नकटाउने उम्मेदवार झन्डै दुई दर्जन रहेको पाइएको छ । प्रदेशभरिबाट १९० उम्मेदवारमध्ये २२ […]

कर्णाली सरकार गठनमा केन्द्रको मुख ताक्दै

सुर्खेत। कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषण नहुँदै सरकार गठनका विषयमा शीर्ष नेतालाई भेट्न लर्काे लाग्न थालेको छ। प्रदेश सरकार […]

कालिका मा.विले पायाे पक्की भवन

जुम्ला। हिमा गाउँपालिकास्थित कालिका मा.वि बड्कीमा पक्की भवन निर्माण भएको छ ।  लामो समयदेखि भौतिक संरचना अभावमा रहेका यहाँ विद्यार्थीले […]

बालविवाह : घटना अधिक,उजुरी कम

जुम्ला। बालविवाह गैरकानूनी भए पनि जुम्लाका दुर्गम गाउँमा यसलाई सामान्य मानिन्छ । खुलमखुला कानुन उल्लंघन हुँदा समेत उजुरी नपर्दा कारबाहि […]

सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी विजयी भएका छन् । उनी […]

सुर्खेत २ मा एमालेको अग्रता

सुर्खेत। सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन् । सोमबार दिउँसो ११८२ मत […]

दैलेख १ मा एमालेकाे अग्रता कायमै

सुर्खेत। दैलेख १ मा एमालेकाे अग्रता कायमै रहेकाे छ । सात सय मत गणना हुँदा एमालेका रवीन्द्रराज शर्माले तीन सय […]

मतपेटिका ढुवानीका लागि सेनाको हेलिकोप्टर हुम्लामा

सुर्खेत।  ४ म‌ंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सामग्री  ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ। उत्तरी नाम्खा […]

जुम्लामा गठबन्धनलाई कांग्रेसका बागी उम्मेदवारकाे त्रास

जुम्ला। जुम्लामा नेपाली कांग्रेसका बागी उम्मेदवारले सत्तागठवन्धनलाई चुनौती थपेकाे छ । जुम्लामा प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रमा माओवादी केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा नेपाली […]