राजनीति
अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चस्माको भ्याट र भन्सार लिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल
२०८१,९,२६ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन्।शुक्रवार […]
प्रधानमन्त्री र कमल थापाबीच भेट, के भयो कुराकानी ?
२०८१,९,२६ प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ। शुक्रबार देशको समसामयिक परिस्थितिका बारेमा प्रधानमन्त्री […]
छलफलका लागि प्रम ओलीलाई अन्ताराष्ट्रिय सम्बन्ध समितिले बोलायो
२०८१,९,२६ अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा बोलाएको छ।प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न […]
मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छु,उपप्रधानमन्त्री सिंह
२०८१,९,२६ उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट० हटाउन पहल गर्ने बताएका छन्।शुक्रवार काठमाडौँमा […]
कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरुङ
पौष २६ शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा सत्तारूढ नेपाली कांग्रेस र […]
एकीकरणको चरण सकियो, अब एमाले गाभ्ने नीतिमा छ : ओली
पौष २६ शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले एमाले विभिन्न पार्टीसँग एकीकरण गर्ने नीति नभएर मर्जर गाभ्ने नीतिका साथ […]
रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने
पौष २६ शुक्रबार पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने […]
नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिदैनौं :मन्त्री पाण्डे
पौष २५ बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारेका छन्। प्रतिनिधि […]
कानुन परिवर्तन गरेर भएपनि त्रिभुवन विश्वविद्यालय सुधारेरै छोड्छु : शिक्षामन्त्री भट्टराई
पौष २५ बिहिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानुनी व्यवस्था परिवर्तन गरेरै भएपनि त्रिभुवन विश्वविद्यालयको सुधार गर्ने बताएकी छन् […]
परराष्ट्रमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
पौष २४ बुधबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका […]
संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत होः उपमहासचिव ज्ञवाली
२०८१,९,२३ नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई […]
कांग्रेस—एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छः नेता रिजाल
२०८१,९,२३ नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने […]
माओवादी बैठक, सदस्यहरूको बोल्ने समय छोट्याइयो, आजै सकाउने तयारी
२०८१,९,२३ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक मंगलबार तेस्रो दिन पनि जारी छ। राजधानीको धुम्बाराहीस्थित स्मार्ट दरबारमा जारी बैठकमा अध्यक्ष […]
नेपाल–भारत वाणिज्य बैठकमा पारवहन सम्झौताका समस्या समाधान गर्छौँ,उद्योगमन्त्री भण्डारी
२०८१,९,२३ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा व्यापार पारवहन सम्झौतामा रहेका जटिलता समाधान गरिने बताएका छन्। […]
हामी संघीयताप्रति अनुदार छौँ,महामन्त्री थापा
२०८१,९,२३ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन्। मंगलवार […]
सहकारीहरूले हामी ठीक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरी छु
२०८१,९,२२ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन […]