छलफलका लागि प्रम ओलीलाई अन्ताराष्ट्रिय सम्बन्ध समितिले बोलायो | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

छलफलका लागि प्रम ओलीलाई अन्ताराष्ट्रिय सम्बन्ध समितिले बोलायो

२०८१,९,२६

अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा बोलाएको छ।प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न बोलाइएको हो।

ओली गत असारमा प्रधानमन्त्री बनेपछि ओलीले चीनको भ्रमण गरेका थिए।आगामी सोमबार बस्ने बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१।०८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ।

Leave a Reply