पत्रपत्रिका
इलाम-२ मा कसले मार्ला बाजी ?
सुहाङ, खड्का र लिम्बुको आ–आफ्नै दाबी काठमाडौं,२५ चैत्र । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनबाट संसद् प्रवेश गर्ने रणनीतिका साथ […]
मेडिकल सप्लायर्स विशाल पण्डितको बसेरा बुटिकमाथि के ‘एक्सन’ हुन्छ ?
काठमाडौं,२२ चैत्र । बसेरा बुटिक होटलका मालिक विशाल पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोभिडको […]
कमिसनको चक्करमा इम्बोस्डमा भुक्तानी दिन यातायातका डिजीहरूको मरिहत्ते
काठमाडौं,१९ चैत्र । यातायातका तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ठेकेदार कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको भुक्तानी दिन यातायात व्यवस्था विभागका महानिर्देशक […]
शिक्षामन्त्रीको मनपरीः प्रशिक्षार्थीका लागि अनिश्चितकालीन जागिर
हल्ला भएपछि परिमार्जन गर्ने तयारी काठमाडौं।१९ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठद्वारा जारी कार्यविधिमा प्रशिक्षार्थी कर्मचारीलाई आफू रहुन्जेल […]
ठेक्का लागेको सात वर्षपछि पुलको डिजाइन परिवर्तन
खोटाङ, चैत १२ गते । खोटाङलाई उदयपुरसँग जोड्ने सुनकोशी नदी स्थित धाप्लाङघाटमा पुल निर्माणको लागि ठेक्का लागेको सात वर्षपछि पुलको […]
गठबन्धनमा एमालेलाई माधव नेपाल भारी
काठमाडौं,१३ चैत्र। वर्तमान पाँच दलीय सत्ता गठबन्धनको मुख्य साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई सोही पार्टीबाट फुटेर बनेको नेकपा […]
यस्तो छ स्थायी सरकार हाँक्ने प्रशासन कानुनको नयाँ मोडल
काठमाडौं,१२ चैत्र । बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा दर्ता भएर छलफलको लागि पेस भइसक्दा पनि यसले थप गति […]
बालमन्दिर जग्गा अनियमितता प्रकरणः वृहस्पतिसँग भएको ५२ वर्षे अवैध सम्झौता रद्द हुन सक्ने, सयौं विद्यार्थीको भविष्य अन्योलमा
काठमाडौं,२९ फागुन । बालमन्दिरका तत्कालीन पदाधिकारीलाई आर्थिक प्रभावमा पारी वृहस्पति विद्या सदनले ५२ वर्षसम्म गरेको पूरक सम्झौता रद्द हुने देखिएको […]
सडकबाट खसेर दार्चुलामा एक जनाको मृत्यु
२४ फागुन दार्चुलामा एक जनाको सडकबाट लडेर मृत्यु भएको छ। व्यास गाउँपालिका–२ फुलसिह धार टिङकरको सडक खण्डमा काम गर्ने क्रममा […]
बहालवाला मुख्यसचिवमाथि इतिहासमै पहिलोपटक भ्रष्टाचार मुद्दा दायर हुँदै
काठमाडौं,२३ फागुन । नेपालकै इतिहासमा बहालवाला मुख्यसचिवमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा दायर हुँदैछ । टेरामक्स प्रविधि घोटालामा मुख्यसचिव डा। बैकुण्ठप्रसाद अर्यालविरुद्ध […]
अबको २–२ वर्ष प्रचण्ड-ओली आलोपालो प्रधानमन्त्री
काठमाडौं,२२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेसँगै […]
राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस-माओवादी किचलोको संकेत
काठमाडौं,१६ फागुन । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनकै मुख्य दलहरु नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच किचलो […]
ठूला काण्डको छानबिनलाई तीव्रता दिँदै अख्तियार,टेरामक्समा छिट्टै मुद्दा दायर हुने
काठमाडौं,१६ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला भ्रष्टाचार काण्डको अनुसन्धान टुंग्याएर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारीलाई तीव्रता दिएको छ। […]
खिइँदै मधेस केन्द्रित दलहरू
काठमाडौं,१५ फागुन । तराई मधेस राजनीतिको मूल मियो बन्ने उद्घोषका साथ स्थापना भएको मधेस केन्द्रित राजनीतिक दल खिइँदै जाँदा अस्तित्व […]
राष्ट्रियसभा अध्यक्षमा आआफ्नो दाबी, पूर्वसहमति कार्यान्वयनमा संशय
काठमाडौं,२४ माघ। राष्ट्रियसभाको अध्यक्षका लागि सत्ता गठबन्धनभित्र आ–आफ्नै दाबी शुरू भएसँगै शीर्ष तहमा भएको पूर्वसहमति कार्यान्वयनमा संशय देखिएको छ। निर्वाचनअघि […]
हायातद्वारा अर्बौंको सेयर र सयौं रोपनी सरकारी जग्गा कब्जा
काठमाडौं,२४ माघ । बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीले वर्षौंदेखि कब्जा गरिरहेकोे करिब तीन सय रोपनी जग्गा फिर्ता हुन सकेको छैन। […]




