काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले थप कोरोना संक्रमण थप फैलिन नदिन र महामारी फैलिन नदिनका लागि सबैलाई आग्रह गर्नुभएको छ । संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।
थप कोरोना संक्रमण र महामारी फैलिन नदिन राष्ट्रपतिको आग्रह
ताजा समाचार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि
२० घन्टा अघि
राष्ट्रिय सभाको बैठक आज बस्ने, एक मात्र कार्यसूची
२१ घन्टा अघि