सर्लाहीमा संघीय समाजवादी फोरमले खाता खोल्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

सर्लाही, ३ असोज। सर्लाहीको बरहथवा नगरपालिकामा संघीय समाजवादी फोरमले खाता खोलेको छ।

सर्लाहीको बरहथवा नगरपालिका–१८ मा संघीय समाजवादी फोरमका वडा अध्यक्षमा मुलेश्वर रायको प्यानल विजयी भएको हो। बरहथवा सर्लाहीको सबैभन्दा ठूलो नगरपालिका हो। यस्तै २० स्थानीय तहमध्ये १० वटामा मतगणना भइरहेको छ।

अहिले प्रदेश नम्बर २ मा अहिले ७० वटा स्थानीय तहको मतगणना जारी छ।