रौतहटको इसनाथ–१ मा नेपाली कांग्रेस विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

रौतहट, ३ असोज । रौतहटको इसनाथ नागरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका विगू साह बनियाँ विजयी भएका हुन्।

प्रदेश नम्बर दुईमा ८ जिल्लाका १३६ वटा स्थानीय तहका लागि हिजो सोमबार भएको निर्वाचन भएको थियो । निर्वाचन आयोगले ७० वटा स्थानीय तहको मतगणना रातिदेखि नै सुरु भएको जनाएको छ।

बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त विवरणमा उल्लेख छ।