चामलको भाउ यसकारण बढ्यो, दालको घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

काठमाडौँ, भदौ । तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन्। व्यापारीले बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन्। चामलको उपभोक्ता मूल्य पनि बढेको छ।

 

थोक बिक्रेताले पनि प्रतिबोरा चामलमा एकैपटक एक सय २५ रुपैयाँसम्म वृद्धि गरेका छन्। थोक व्यवसायीले सोना मन्सुली, जिरा मसिनो र बास्मति चामलको प्रतिबोरा ८५ रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका हुन्। दालको तुलनात्मम मूल्य घटेको छ। असारको तुलनामा भदौमा केही दालको मूल्य घटेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

ताजा समाचार