संशोधन मस्यौदा २०६४, म्यानपावर खोल्न करोड धरौटी | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

काठमाडौँ, २७ भदौ । विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ। श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई मस्यौदा बुझाएको छ।

मन्त्री मन्सुले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताएका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।