काठमाण्डौँ, २६ भदौ । मलेसियामा भइरहेको १९ वर्ष मुनिको एसिसी एसिया कप छनोट प्रतियोगितामा नेपाल थाइल्याडसँग २५६ रनले विजयी भएको छ । । थाइल्याडले १० ओभरमा २६ रन बनाएर आफ्नो सबै विकेट गुमाएको हो ।
थाईल्याण्डका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । खेलमा नेपालका सन्दिप लामिछानेले सर्वाधिक ७ विकेट लिए




