यू १९ एसिसी एसिया कप छनोट : नेपालद्वारा थाइल्याण्डसामु २ सय ८२ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २६ भदौ । एसीसी यू१९ एसिया कप छनोट प्रतियोगिता अन्तगर्त नेपालका लागि अनिलकुमार शाहको उत्कृष्ट प्रदर्शनसँगै थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनायो ।

 

नेपालका लागि अनिलको प्रदर्शन उत्कुष्ट रह्यो । उनले उत्कृष्ट पारी खेलेका थिए । मात्र ९ रनले उनी सतक बनाउन पछि परे । उनले जम्मा ७४ बलको सामना गरेका उनले ९१ रन बनाए । उनले ६ चौका र ५ छक्काको मद्दतले उत्कृष्ट पारी बनाएका थिए ।

 

यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);