सिलिन्डर बम बिस्फोट आरोमपा ९ कक्षाका विद्यार्थी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

सिलिन्डर बम बिस्फोट आरोमपा ९ कक्षाका विद्यार्थी पक्राउ

puskar sunar

काठमाडौं, १२ असार । विप्लव समुहले आह्वान गरेको बन्दमा सिललिन्डर बम बिस्फोट गराएको आरोपमा बुधबार प्रहरीले जनकल्याण मावि वडागाउँमा ९ कक्षामा पढ्ने १६ वर्षीय पुष्कर सुनारलाई पक्राउ गरेको छ ।

सुनारलाई सोधपुछको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
अनुसनधानको क्रममा घटनामा संलग्न भेटिए कानुन बमोजिम कारवाही हुने उनले बताए ।

उनलाई घरबाटै पक्राउ गरी उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।