माधव–ओली मनमुटावको रहस्य यसरी खुल्यो, नेकपा गुटै गुटको महासंघ भईसक्यो : जैनेन्द्र जीवन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

माधव–ओली मनमुटावको रहस्य यसरी खुल्यो, नेकपा गुटै गुटको महासंघ भईसक्यो : जैनेन्द्र जीवन (भिडियोसहित)

kharo prashna with jainendra jiban

काठमाडौं, १२ बैशाख । बुधवार १४ औं लोकतन्त्र दिवस मनाईयो । लोकतन्त्र दिवस मनाईरहदा दुई-तीनवटा कुराहरुमा चर्चा-परिचर्चा र बहसहरु भईरहेका छन् । मुलत आम मानिसले साधारण रुपमा प्रश्न गरेका छन् कि लोकतन्त्र प्राप्त त गर्यौ तर यसबाट हामीले अनुभव गर्ने गरि प्राप्त गरेको के हो भनेर । कुनै पनि साधारण प्रश्नको उत्तर जटिल हुन्छ भन्ने गरिन्छ । लोकतन्त्रपछि जनताले के पाए ? सरकारले किन जनताको चाहना अनुसार काम गर्न सकेन ? राजनीतिक पार्टीहरुमा आन्दोलनपछि पनि सुधार नआउनुको कारण के हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक जैनेन्द्र जीवनसंग गरेको कुराकानी हेर्नुहोस् :