काठमाडौँ, १८ भदौ । सेप्टेम्बर ३ मा, विश्वमा भएका महत्वपूर्ण घटना :
१६५०
इंग्ल्यान्ड र स्कटल्यान्डको बीचमा दुनबार युद्ध भएको थियो ।
१९१७
जर्मनको विमानले लन्डनमा पहिलो रात्रि बमबर्षा गरेको थियो ।
१९२५
कतारले ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।
२०१२
पाकिस्तानमा भएको कारबम विष्फोटमा तीनको मृत्यु भएको थियो । घटनामा १९ जना घाइते भएका थिए ।
सन् ३०१
विश्वकै सानो राष्ट्रका रुपमा सेन्ट मेरिनसले सान मारियो फेला पारेका थिए ।
आजको नयाँ पत्रिकाबाट