राम रहिम बाबाले अदालतमा खोले नाटकीय रहस्य ! 'म नपुङ्सक हुँ' | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

एजेन्सी, १७ भदौ । बलात्कारको आरोपमा दोषी ठहर भएका बाबा राम रहिमका गोप्य रहस्य एक पछि अर्को गर्दै बाहिरिन थालेका छन्। भारतीय अदालतले उनलाई बलात्कारको अरोपमा २० वर्ष जेल सजाय तोकिसकेको छ। अदालतले उनको आरोपबारे सजाय सुनाउनु भन्दा पहिला उनले आफुलाई चिनाएको शब्दले न्यायधिस समेत चकित भएका परेका थिए।

 

उनले बलात्कारको आरोपबाट बँच्न अदालतका सामु आफू नपुङ्सक भएको बताएका थिए। उनले अदालतमा भनेका थिए, १९९० देखि म नपुङ्सक छु त्यसैले मैले दुई युवतीलाई कसरी बलात्कार गरेँ। त्यसैले म माथि लागेको आरोप झुटो हो।

 

तर न्यायधिसले उनको जवाफ दिँदै भनेका थिए, यदी तिमी नपुङ्सक भए दुई सन्तान कसरी भए रु त्यसपछि बाबाले सवाल जवाफ नै बन्न गरेका थिए।