गुणस्तर फेल भएका औषधि खुले आम बिक्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

गुणस्तर फेल भएका औषधि खुले आम बिक्री

medicine

काठमाडौं, ७ चैत । भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुले आम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् ।

सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् । गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन् । यो खबर राजधानी दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);