काठमाडौं, १६ कात्तिक । श्रममन्त्री गोकर्ण विष्ट केहि दिन देखि चर्चामा रहेका छन् । तीन महिना अगाडी चर्चामा रहेका उनि त्यसपछि विस्तारै विवादमा परे । उनले तीन महिना अगाडी लिएको जोखिम अहिले आएर सफल भएपछि उनलाई बधाई र धन्यवादको ओइरो आएको देखिन्छ । तर, उनले मलेसियासंग गरेको श्रम सम्झौताको सन्दर्भमा व्यवसायीहरुले केहि प्रस्न उठाईदिएका छन् । श्रम सम्झौता पूर्ण रुपमा कार्यान्वयन हुन कठिन छ भनेर उनीहरुले केहि सर्तहरु पनि राखेका छन् । सर्तहरुको सन्दर्भमा र सरकारको काम गर्ने सन्दर्भमा कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले श्रम , रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग गरेको कुराकानी हेर्नुहोस् :
गोकर्ण विष्टको चेतावनी, सरकारले म्यानपावर व्यवसायीको विगत खोतल्न नपरोस (भिडियो सहित)
ताजा समाचार
आजको राशिफल(०५ पौष २०८१ शुक्रवार)
२ घन्टा अघि
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
१९ घन्टा अघि