मलेसियासँग श्रम सम्झौताः अव नेपाली कामदारलाई यस्तो सहज | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

मलेसियासँग श्रम सम्झौताः अव नेपाली कामदारलाई यस्तो सहज

malaysia

काठमाडौं, ८ भदौ । बायोमेट्रिक स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्ने छैन ।

मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरुले प्रवेश गर्न पाउने छैनन् । बायोमेट्रिक, स्वास्थ्य परीक्षण भिसा प्रोेसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले पठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्नेछैन ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);