संघीयता मास्न करको हल्ला चलाईयो, ओलीले काम गर्न पाएनन् : रामेश्वर खनाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

संघीयता मास्न करको हल्ला चलाईयो, ओलीले काम गर्न पाएनन् : रामेश्वर खनाल (भिडियोसहित)

rameshwor khanal

काठमाडौं, ३१ साउन । स्थानिय तहले लगाएको करको विषय निकै चर्चाको विषय बनिरहेको छ । स्थानिय तहले खसी, बोकादेखि लिएर ज्योतिषले हात हेर्दा पनि कर लगायो भनेर कुरा उठिरहेको छ । मानिसहरुको आम्दानी कति छ र कति कर तिर्न सक्छन भन्ने कुरा स्थानिय तह वा केन्द्र सरकारमा बहस भयो कि भएन ? संघीयतासँगै तीन तहको सरकार बनिसकेपछि करकै कारणले संघीयता टिक्दैन भन्ने सम्मको कुरा उठिरहेको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्वअर्थसचिव रामेश्वर खनालसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);