बाजुरा, २४ असार । बाजुराको गौमुल गाउँपालिका–३ स्थित गर्जेमा रुखले च्यापिएर घाइते भएका खण्टे बोहराको पनि मृत्यु भएको छ । खण्टेको जिल्ला अस्पतालबाट नेपालगञ्ज लाने क्रममा बाटोमा मृत्यु भएको हो । रुखले च्यापिएर मृत्यु हुनेको संख्या चार पुगेको छ ।
रुखले च्यापिएर घाइते भएका खण्टे बोहराको मृत्यु
ताजा समाचार
नेपाली जुट उद्योगको अस्तित्व संकटमाः सांसद डाँगी
४० मिनेट अघि
‘सदनलाई गुमराहमा राख्न मिल्दैन’-एमाले सांसद हमाल
४१ मिनेट अघि




