रुखले च्यापिएर घाइते भएका खण्टे बोहराको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

रुखले च्यापिएर घाइते भएका खण्टे बोहराको मृत्यु

death body

बाजुरा, २४ असार । बाजुराको गौमुल गाउँपालिका–३ स्थित गर्जेमा रुखले च्यापिएर घाइते भएका खण्टे बोहराको पनि मृत्यु भएको छ । खण्टेको जिल्ला अस्पतालबाट नेपालगञ्ज लाने क्रममा बाटोमा मृत्यु भएको हो । रुखले च्यापिएर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);