नवलपरासी, १९ असार । नवलपरासीको सुस्ताका बासिन्दाले भारतीय वाँध भत्काएका छन । सुस्ता गाउँपालिका–२ को गुडरियामा दुई सय विघा खेतियोग्य जमिन डुबानमा परेपछि स्थानीयले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका हुन ।
नवलपरासीका बासिन्दाले भत्काए भारतीय वाँध
ताजा समाचार
सुकुम्बासी बस्तीमा डोजर आतंक तत्काल बन्द गर्न माग
१० घन्टा अघि
इपैसाको कारोबारमा डिजिटल छलाङ
१० घन्टा अघि




