प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन् | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन्

tama koshi

काठमाडौं, ७ जेठ । जिल्लास्थित तामाकोसी नदीबाट फेरि बालुवा तस्करी सुरु भएको छ । स्थानीय प्रसासनले रोक लगाएको एक महिना नहुँदै प्रहरीकै सरक्षण्मा फेरि बालुवा तस्करी सूरु भएको स्थानीयको आरोप छ ।

पुननिर्माणका बेला बालुवा गिटी अभावको फाईदा उठाउँदै यसअघि प्रशासनकै मिलेमतोमा जथाभावी तामाकोस् नदी दोहन हुने गरेको थियो । त्यसको सर्वत्र आलोचना भएपछि संघसंस्था तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रकासनले नदी दोहनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);