काठमाडौं, २८ बैशाख । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरको बाह्रबिघा रंगभुमि मैदानमा नागरिक अभिनन्दन गरिदैछ । नागरिक अभिनन्दनमा सहभागी हुन् सर्बसाधारणको भिड लागेको छ ।
मोदीलाई जनकपुरको बाह्रबिघा रंगभुमि मैदानमा नागरिक अभिनन्दन गरिदै
ताजा समाचार
मतदान गर्न गाउँ फर्किँदै मतदाता
२० घन्टा अघि




