काठमाडौं, २० बैशाख । भिषण बर्षा सँगै आएको हाबाहुरीले बझाङको बिभिन्न स्थानमा भित्राउन ठिक्क पारिएको लाखौ मुल्यको अनाज नष्ठ भएकोछ । क्षति बिवरण संकलन भएको प्रहरीको भनाई छ । बाढीले एउटा जिप बगाउदा चालक बेपत्ता भएका छन् ।
भिषण बर्षा सँगै आएको हाबाहुरीले भित्राउन ठिक्क पारिएको अनाज नष्ठ
ताजा समाचार
नागढुंगा-नाैबिसे सडक स्तराेन्नति अन्तिम चरणमा
२ मिनेट अघि
‘पाँच वर्ष टिक्ने प्रधानमन्त्री र सुशासनको बहस’
२ घन्टा अघि




