जमिनको कर तिर्ने नेपाली, भोगचलन गर्ने भारतीय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जमिनको कर तिर्ने नेपाली, भोगचलन गर्ने भारतीय

sima stamba

काठमाडौं, ८ मंसिर । अघिल्लो वर्ष नेपाली भूमि मिचेर  भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर विरगन्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् ।

बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर १४ र १८ को भूमिकर उनले चालू आर्थिक वर्षको पनि असारसम्मको नै तिरेका हुन् ।

मुलुकको पछिल्लो संरचनाअनुसार स्थानीय पालिकामा नै भूमिकर तिर्ने नीतिअनुसार आफूले वीरगन्ज महानगरपालिकामा पुगी भूमिकर तिरेको कोइरीले बताए ।

भूमिकरबापत मैले विवादित जग्गासहितको आफ्नो लालपुर्जा भएको जग्गाको १२ हजार ३३५ रुपैयाँ राज्यलाई भूमिकर बुझाए उनले भने ।यो समाचार आजको राजधानी दैनिकमा तुलसी भण्डारीले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);