यसरी सभापतिबाट हट्दैछन् देउवा, धनराजको खास खुुलासा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

यसरी सभापतिबाट हट्दैछन् देउवा, धनराजको खास खुुलासा (भिडियो सहित)

dhanaraj gurung

काठमाडौं, १२ बैशाख । नेपाली काँग्रेस अहिले पनि अन्तरिक समिक्षामा जुटिरहेको छ । लामो समय देखि पार्टीको अन्तरिक गतिविधिको बारेमा बहस गरिरहेको छ र त्यो बहसले एउटा तरंग ल्याएको छ । यो तरंगले काँग्रेस भित्र मात्र हैन पार्टी बाहिर पनि चर्चा पाईरहेको छ । युवा नेताहरुले पार्टीको सुद्धिकरणको लागि प्रस्ताब रहेका छन् ।साथै उनीहरुले छिट्टै महाधिवेशन गर्नुपर्ने माग राखेका छन् । काँग्रेस भित्रको बहसले माग गरेको कुराके हो र यो बहस कहाँ निर गएर समाधान हुन्छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता धनराज गुरुङसँग गरेको कुराकानी हेर्नुहोस् : 

ताजा समाचार