एनपीएलका समर्थकका लागि एक्स्ट्रीमको स्पेसल एडिसन क्यान सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ५ २०८३, बिहीबार

एनपीएलका समर्थकका लागि एक्स्ट्रीमको स्पेसल एडिसन क्यान सार्वजनिक

काठमाडौं ।

एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा सात टोलीका लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ।

एनपीएलको उत्साहलाई समर्थकहरूमाझ अझ नजिक पुर्‍याउने उद्देश्यले ल्याइएका यी क्यानले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन र गर्व व्यक्त गर्ने नयाँ अवसर प्रदान गर्नेछन्।

अब क्रिकेट हेर्दा होस् वा साथीभाइसँग टिमको चर्चा गर्दा, हातमा हुनेछ आफ्नै फेभरेट टिमको एक्स्ट्रीम क्यान।

सात टिम, सात पहिचान—आफ्नो टिमको एक्स्ट्रीम क्यान आजै रोज्नुहोस्!

स्पेसल एडिसन क्यानहरू नजिकैका पसल तथा बिक्री केन्द्रहरूमा उपलब्ध छन्।

 

#XtremeNPL #MyTeamMyXtreme #OwnYourTeam #XtremeSpecialEdition

Leave a Reply

ताजा समाचार