संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने, कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृह मन्त्रीको ध्यानाकर्षण गराउने प्रश्ताव प्रश्तुत गर्नुहुने, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सभा समक्ष पेस गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार