विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानमा हिमपहिरोमा निधन | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानमा हिमपहिरोमा निधन

काठमाडौँ ।

ब्रड पिक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परेका विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को निधन भएको पुष्टि भएको छ। उनको निधनले नेपालसहित विश्व पर्वतारोहण समुदाय शोकमा डुबेको छ।

Leave a Reply