पहिलोपटक कम्युनिष्ट एकमना सरकार | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

पहिलोपटक कम्युनिष्ट एकमना सरकार

bam ekata

काठमाडौं, ९ फागुन । नेपालको राजनीतिक ईतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीको एकमना सरकार गठन हुन लागेको छ । दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता आधारपत्रमा हस्ताक्षर भईसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै कम्युनिष्ट एकमना सरकारको नेतृत्व गर्नेछन् ।

२०४६ सालपछि कम्युनिष्ट नेताहरुले आठपटक सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् । तर कुनै पनि पाँच बर्षसम्म कम्युनिष्ट एकमना सरकार बनेको छैन ।, आजको नागरिकमा यो खबर छ ।