इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’ | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’

काठमाडौँ ।

सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रिलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ । शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गर्नुभएको हो । उहाँले विदेशी ऋण वा लगानीमा हुने आयोजनामा विनिमय जोखिम न्यूनिकरण गर्न अगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाइएको समेत बताउनु भयो ।

उहाँले क्रेडिट रेटिङमा सुधार हुनेगरी अनुकुल आर्थिक वातावरण सिर्जना गरिने समेत बताउनु भयो । उहाँले नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो हटाउने घोषणा समेत गर्नुभयो ।  उहाँले राष्ट्रिय वाणिज्य बैंकमा राज्यको पूँजस् वृद्धि गर्ने प्रश्ताव समेत सरकारले अघि सारेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि