राजपाद्वारा आन्दोलनको घोषणा, लाठी जुलुसदेखि आमहड्तालसम्मका कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

राजपाद्वारा आन्दोलनको घोषणा, लाठी जुलुसदेखि आमहड्तालसम्मका कार्यक्रम

२८ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचलाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको छ ।

राजपाद्वारा आन्दोलनको घोषणा

२८ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचलाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको छ ।

राजपा नेपाल नेतृत्वको संघीय गठबन्धनको आईतबार बसेको बैठकले असार १४ गतेको दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई प्रभावित गर्ने गरी असार १० देखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको हो ।

राजपाले निर्वाचन कार्यालयमा तालाबन्दी, लाठी जुलुस सहितका आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको छ । राजपाका संयोजक महन्थ ठाकुरले आफुहरुका माग सम्बोधन नभएकाले आन्दोलनमा जान बाध्य भएको बताउनुभयो ।

सरकारले सबैलाई निर्वाचनमा सहभागी गराउने प्रयासका बाबजुत राजपाले निर्वाचन कार्याक्रम प्रभावित हुने गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);