काठमाडौं, १५ माघ । प्रदेशसभाको बैठक माघ २५ भित्र भइसक्नुपर्ने भएकाले सातै प्रदेशमा हतार–हतार तयारी भइरहेका छन् ।बैठक हल, प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख तथा उपसभामुखका कार्यालय एवं मन्त्रालय रहने भवनका लागि स्थानीय प्रशासनले व्यवस्थापन गरिरहेका छन् ।प्रदेशसभाको बैठक सञ्चालन विधि सिकाउन संसद् सचिवालयका कर्मचारी सबै प्रदेशमा जाँदैछन् ।, आजको कान्तिपुरमा यो खबर छ ।
हतार–हतार प्रदेश मुख्यालय
ताजा समाचार
नागढुंगा-नाैबिसे सडक स्तराेन्नति अन्तिम चरणमा
२० घन्टा अघि




