‘बुद्ध वाज बोर्न इन नेपाल’ भनेर माघ २७ गते टुँडिखेलमा एउटा ठुलो कार्यक्रम आयोजना हुँदै छ । जसमा ५०,००० नेपालीबाट बुद्ध नेपालमै जन्मेका हुन् भनि वर्ल्ड रेकर्ड राखिदै छ । बुद्ध नेपालमै जन्मिएका हुन् भनेर विश्व सामु ल्याउनका लागि यो कार्यक्रम अायोजना गर्न लागिएको हो । कसरी यस कार्यक्रमको अायोजना हुँदैछ र कार्यक्रममा सहभागीहरुको भूमिका के हुन्छ ? यस बारेमा ‘माउन्टेन संवाद’मा कार्यक्रम प्रस्तोता बिनिता केसीले धिरज राईसँग गरेको कुराकानी हेर्नुहोस् :