नागपुरको सोलार कम्पनीमा भीषण विस्फोट, नौ मजदुरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

नागपुरको सोलार कम्पनीमा भीषण विस्फोट, नौ मजदुरको मृत्यु

एजेन्सी,१ पुस । महाराष्ट्रको नागपुरको बजारगाउँ नजिकैको एक सौर्य विस्फोटक कम्पनीमा आइतबार बिहान विस्फोट भएको छ।

विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको बताइएको छ ।

अधिकारीका अनुसार विस्फोट हुँदा सोलार कम्पनीको युनिटभित्र १२ जना कर्मचारी काम गरिरहेका थिए ।

उक्त विस्फोट फर्मको कास्ट बुस्टर प्लान्टमा भएको थियो । विस्फोटको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);