काठमाडौं, ७ माघ । नेपालमा चिनीको मूल्य कुन बेला बढ्छ उपभोक्तालाई पत्तै हुँदैन । अर्थात चिनिको मूल्य मनोमानी रुपमा बढाउने गरिएको छ ।पछिल्लो समय त झन चिनी आयातकर्ताले भन्सार मूल्य बढाउन सरकारलाई दबाब दिन थालेका छन् । जसका कारण चिनीको मूल्य अझै बढ्ने देखिएको छ ।




