काठमाडौं, ७ माघ । बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका ५० टन भन्दा बढी माछा मरेका छन् ।कृषक युवाराज पाण्डेले लाखौँ लगानी गरेर उत्पादन गरेका माछा बजार अभावका कारण बेच्न पाएका थिएनन् । उचित समयमा माछा बेच्न नपाएपछि अहिले ति माछा मरेका हुन् । मरेका माछा खाडल खनेर पुरिएको छ ।
बजार अभावका कारण नुवाकोटका ५० टन भन्दा बढी माछा मरे
ताजा समाचार
२४ घण्टामा २० विपद्का घटनाः २२ लाख बढीको क्षति
१६ घन्टा अघि




