सुनको मुल्यले नयाँ रेकर्ड राख्दा चाँदीको भाउ आकाशियो | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

सुनको मुल्यले नयाँ रेकर्ड राख्दा चाँदीको भाउ आकाशियो

today gold rate in enepal

काठमाडौं, ११ मंसिर । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मुल्य १ लाख १६ हजार ८५० रुपैयाँ आज कायम भएको छ । अन्तर्राष्ट्रिय स्तरमा बढेको बजार मुल्यले नेपाली बजारमा पनि असर गरेको हो । गत कात्तिकमा सुनको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड राखेको िथयो ।

सेतो धातु चाँदीको पनि बृद्धि भएको छ । आइतबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । चाँदीको मुल्यले अहिले सम्मकै नयाँ रेकर्ड राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);